समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेनीमा “नेपाल मास्क अभियान”

साजन परियारबेनी । कोरोना (भाइरस)को संक्रमण न्युनीकरणका लागि बेनीमा “नेपाल मास्क अभियान” सुरु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बचाउन मास्कको प्रयोग गराउन नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले बिभिन्न संघ संस्थाको संयुक्त आयोजनामा

म्याग्दीमा कोरोना संक्रमण बढ्न थाल्यो

बेनी । म्याग्दीमा केही दिनयता कोरोना भाइरसका संक्रमित थपिने क्रम बढेको छ ।निषेधाज्ञा खुकुलो, आवत जावत खुल्ला, सरकारी कार्यालय, बजार सञ्चालन भएसँगै जनस्वास्थ्यको मापदण्ड पालनामा भएको बेवास्ता र लापरबाहीका कारण कोरोनाको संक्रमण बढ्न थालेको

स्वर्ण बर्षको अवसरमा म्याग्दी उद्योग बाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले स्थापनाको ५० औ वर्ष पुरा गरेको अवसरमा आइतबार म्याग्दीका अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ वटा स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्ला

म्याग्दीमा भूकम्पले क्षति पुगेका ८८ वटा बिद्यालयका कक्षाकोठा भवन पुनःनिर्माण (भिडियो रिपोर्ट सहित)

बेनी । पाँच वर्षको अवधीमा भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा बिद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बि.स. २०७२ को भूकम्पले भत्किएका र जिर्ण बनेका बिद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला

कोरोना बिरुद्धको खोप लगाउनेको बिद्युतीय अभिलेख राखिने

बेनी । म्याग्दीको बेनी नगरपालिकामा कोरोना बिरुद्धको खोप लगानेहरुको बिद्युतीय अभिलेख राखिने भएको छ । बिश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)को सहयोगमा स्वास्थ्य सेवा बिभागले बेनी नगरपालिका लगायत देशभरका

शिक्षकहरुको रिले अनसन

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग यसअघि बिभिन्न मितिमा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि दवाव दिन शिक्षकहरु शुक्रबार रिले अनसन बसेका छन् । देशब्यापी कार्यक्रम अन्तरगत नेपाल शिक्षक महासंघको आव्हानमा म्याग्दीमा पनि

दिवंगत छोराको स्मृतिमा अस्पताललाई सहयोग

बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६

म्याग्दीका थप साढे आठ हजार जनालाई कोरोना बिरुद्धको खोप लगाइदै

बेनी । म्याग्दीका थप आठ हजार पाँच सय जना भन्दा बढीलाई कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाउने तयारी भएको छ । यसअघि कुनै पनि खोप नलगाएका ५५ बर्ष माथिका सर्वसाधारण, बिद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक सवारी साधनका चालक, सहचालक र

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न

म्याग्दीका थप तीन पालिकामा आयुर्वेदको सेवा बिस्तार

बेनी । म्याग्दीमा आयुर्वेद सम्बन्धी स्वास्थ्य सेवा बिस्तार भएको छ । बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सबै पालिकामा इकाई स्थापना गरेर सेवा बिस्तार गरेको हो । चालु आर्थिक वर्ष २०७७÷०७८ मा मंगला, मालिका र धवलागिरी