म्याग्दीका दन्द्धपिडितलाई परिचयपत्र बितरण
बेनी । म्याग्दीका दन्द्धपिडितहरुलाई परिचयपत्र बितरण गरिएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा राज्य र बिद्रोही पक्षबाट पिडित बनेकाहरुलाई परिचय पत्र बितरण गरिएको हो ।
परिचय पत्र पाउने मापदण्डमा!-->!-->!-->…
