समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीमा कुष्ठरोगका प्रदेशमै धेरै बिरामी

बेनी । गण्डकी प्रदेशका ११ मध्य म्याग्दी जिल्लामा कृष्ठ रोगका बिरामी धेरै देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा हाल १३ जना कुष्ठरोगका बिरामी छन् । गत आर्थिक वर्ष २०७६÷७७ मा १० जना र यो आर्थिक वर्षको पुष मसान्त सम्म ३ जना

कोरोना बिरुद्धको खोप लगाउन सुरु

बेनी । म्याग्दीमा पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) बिरुद्धको खोप लगाउन सुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड नामको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई लगाउन लागिएको हो । पहिलो दिन म्याग्दीमा १३०

म्याग्दीमा आयो कोरोना विरुद्धको खोप

बेनी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’ खोप म्याग्दीमा समेत आइपुगेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट

मंगला क्याम्पसको नयाँ सञ्चालक समिति गठन

बेनी । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । समितिको सदस्यहरुमा बिनोद भट्टचन, प्रेमलाल पौडेल, रुद्र केसी, शेरबहादुर केसी, टंक बुढाथोकी, यसोदा रोका,

सरस्वति आधारभूतका बिद्यार्थीलाई पोशाक बितरण

बेनी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वति आधारभूत बिद्यालयका बिद्यार्थीलाई सोमबार पोशाक बितरण गरिएको छ । बगरफाँट घर भई हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कृषि बैज्ञानिक टिकाबहादुर कार्कीले दिवंगत परिवारका सदस्यहरुको

‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरु आवद्ध ‘चिमखोले फेसबुक समूह’ले १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा

नारच्याङमा आयोजित स्वास्थ्य शिबिरबाट साढे चार सय लाभान्वित

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा शनिबार आयोजित निशूल्क बृहत स्वास्थ्य शिबिरबाट साढे चार सय जना लाभान्वित भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण युवा क्लब नारच्याङको

बुवाआमाले नहेरेका बालिकाको मल्लाजका जिसीले लिनुभयो अभिभावकत्व

बेनी । पर्वतको जलजला गाउँपालिकाको मल्लाजका बबी जिसीले अभिभावकले नहेरेका एक बालिकाको शैक्षिक अभिभावकत्व लिनुभएको छ । समाजकल्याण आधारभूत बिद्यालयको कक्षा १ मा अध्ययरन आशा नेपालीको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको हो । बुवा र आमाले

म्याग्दीका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

बेनी । रक्तअल्पताको समस्या कम गर्न म्याग्दीका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी भएको छ । बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई रक्तअल्पता हुनबाट बचाउन चक्कि खुवाउने तयारी

बोनम्यारो पिडित गिरीको उपचारका लागि सहयोगको अपिल

सिजन रोकाबाबियाचौर । बोनम्यारो रोगबाट पिडित म्याग्दीको मंगला गाउँपालिका–३ भोर्लेनीकी नन्दकुमारी गिरीको आर्थिक अभावमा उपचार प्रभावित भएको छ । बिगत ६ महिनादेखि थला परेकी २५ वर्षीया गिरीलाई दुई महिनाअघि शरिरमा रगत उत्पादन गर्ने तत्व