कोरोना बिरुद्धको खोप लगाउनेको बिद्युतीय अभिलेख राखिने
बेनी । म्याग्दीको बेनी नगरपालिकामा कोरोना बिरुद्धको खोप लगानेहरुको बिद्युतीय अभिलेख राखिने भएको छ ।
बिश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)को सहयोगमा स्वास्थ्य सेवा बिभागले बेनी नगरपालिका लगायत देशभरका!-->!-->!-->…