म्याग्दीका कारोना संक्रमितको पोखरामा मृत्यु
बेनी । म्याग्दीका एक जना कोरोना भाइरसका संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका–७ की ६० बर्षीया महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा माघ २४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय!-->!-->!-->…
