म्याग्दीमा २९ हजारले कोभिड बिरुद्धको खोप लगाए
साजन परियारबेनी । म्याग्दीमा हालसम्म करिब २९ हजार जनालाई कोरोना भाइरस बिरुद्धको खोप लगाइएको छ ।
२८ हजार ९३७ जनालाई तीन प्रकारका कोरोना भाइरस बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण…