समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

शैक्षिक सुधारका लागि जलजला गाउँपालिकाको पहल

उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन गर्न लागेको छ । धेरै स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन

म्याग्दी क्याम्पसमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बेनी, । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार म्याग्दी बहुमुखी क्याम्पसमा लैङ्गिक हिँसाको स्वरुप, कानूनी व्यवस्था, उपचार र सम्बन्धित निकायहरुको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको छ ।अभियान अन्तरगत क्याम्पसमा अध्ययनरत

विद्यार्थीलाई जेसिजको न्यानो कपडा

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका–९ घुरेपानीमा रहेको स्यालीखेत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा वितरण गरेको छ । म्याग्दी जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तर्गत ३३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकको

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बेनी, । यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि शुक्रबार देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । स्थानीय तह, सामाजिक विकास कार्यालय र विभिन्न संघ संस्थाहरुले सचेतनामुलक र पैरवीका कार्यक्रम गरेर दिवस मनाउन

जन्मदिनमा बालगृहलाई सहयोग

बेनी, दुई जना व्यक्तिले शनिवार जन्मदिनको अवसरमा बेन िस्थित म्याग्दी बालगृहलाई सहयोग गरेका छन् । बेनी नगरपालिका–७ मंगलाघाट घर भई हाल युएईमा रहेका बिशाल किसान र बेनी नगरपालिका ५ का राजु बानियाका छोरा रियान्स बानियाको जन्मदिनको अवसरमा

गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा शुक्रवार निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गलेश्वरधाम आमा समूहको आयोजना तथा बेनी अस्पताल र लिड्स नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १५० जनाले उपचार

शान्ति समाजको साधारणसभा

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको २० औ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति सन्तोष गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिव मुकुन्दप्रसाद आचार्यको प्रगति र कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यको आर्थिक

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

म्याग्दी क्याम्पसमा कम्युटरको कार्यशाला

बेनी, । शैक्षिक गुणस्तर प्रत्यायण (क्युएए) मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले शिक्षण विधिमा फरक शैली र बिधी अपनाउदै आएको छ । सैद्धान्तिकसँगै व्यवहारिक र सैद्धान्तिक अध्यापन बिधी अपनाउने क्रममा क्याम्पसमा कम्प्युटर विषय अध्ययनरत

क्यान्सरबाट थलिएकी लालमायाको उपचारमा समस्या

बेनी । घाँटीमा क्यान्सर भएर थलिएकी म्याग्दीको बेनी नगरपालिका–४ सिंगा माझगराकी लालमाया सार्कीको उपचारमा समस्या भएको छ । कमजोर आर्थिक अवस्था र विपन्नताका कारण रोग पहिचान भएपनि उपचार गर्न समस्या भएको हो । एक महिनाअघि घाँटीमा गेर्खा, गेर्खा