हिउँद सकिनै लाग्दा पनि हिमपात र बर्षा भएन्
जोमसोम, । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन ।
गाउँबस्ती!-->!-->!-->…
