दाना काभ्रेको सरस्वती आधारभूत विद्यालयलाई पुर्व शिक्षकको सहयोग
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई जना पुर्व शिक्षकले रु. दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ दानाका गंगाबहादुर पुर्जा र उहाँकी श्रीमति योमाया!-->!-->!-->…
