समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मराङको बुलमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बुलमा आइतबार हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी भएपछि बेहोस बनेकी बुलकी ३६ वर्षीया टिका बिकको गण्डकी प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा हेलीकप्टर मार्फत उद्धार गरेर

एसइईमा संस्कृततर्फबाट पहिलो पटक ९ विद्यार्थी सहभागि हुँदै

बेनी। वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

बेनी । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा

म्याग्दी क्याम्पसमा लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा

बेनी,। बेनीको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई नियमित पठनपाठनका अतिरिक्त शिक्षक र लोक सेवा

म्याग्दी क्याम्पसमा नयाँ वर्षको शुभकामना आदानप्रदान

बेनी,। बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख गोरखबहादुर जिसीको अध्यक्षता र सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको प्रमुख आतिथ्यतामा

चन्द्रलोक शैक्षिक कोषबाट शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका विद्यालयहरुमा चन्द्रलोक शैक्षिक कोषले शैक्षिक सामग्री वितरण गरेको छ । धारापानी घर भई हाल काठमाडौमा बस्नुहुने अर्जुन थापाले दिवंगत आमा चन्द्रकली र बुवा लोकबहादुर थापाको नाममा रु. १० लाखको कोष

म्याग्दीमा टाइफाइड विरुद्धको खोप अभियान शुरु

बेनी। म्याग्दीमा पनि शुक्रबारदेखि टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ । सरकारको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीका ६ वटै स्थानीय तहमा एकै पटक खोप अभियान शुरु गरिएको हो । बेनीमा जिल्ला समन्वय प्रमुख देवेन्द्रबहादुर

विद्याज्योतिमा अक्षयकोष स्थापना

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माविमा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा रु. दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । जलजला–४ घर भई हाल पोखरा मालेपाटन निवासी क्याप्टेन शिवबहादुर आचार्य क्षेत्रीले

म्याग्दीमा करिब २९ हजार जनालाई टाइफाइड विरुद्धको खोप लगाइदै

बेनी, । म्याग्दीमा करिब २९ हजार जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले शुक्रबारदेखि शुरु हुने टाइफाइड विरुद्धको खोप अभियानको सबै तयारी भएको जनाएको छ । म्याग्दीमा १५ महिना देखि १५ वर्ष उमेर समुहका

बाल सञ्जालको नेतृत्व चयन र ११ बुदे घोषणापत्र जारी

बेनी, । बेनीमा बुधबार भएको जिल्ला बाल भेलाले ११ बुदे म्याग्दी घोषणापत्र जारी गरेको छ । सामाजिक विकास कार्यालय म्याग्दीले आयोजना गरेको भेलाले १२ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल पनि गठन गरेको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी