गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग
बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ ।
क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम!-->!-->!-->…
