समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मंगलाको निशूल्क स्वास्थ्य शिविरबाट सत्र सय लाभान्वित

बाबियाचौर, । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क…

म्याग्दी क्याम्पसको भवन निर्माण योजना लक्ष्य अघिनै सम्पन्न

बेनी, अधिकांश विकास आयोजनाहरु ढिलासुस्तिले थलिएर अलपत्र बनेको अवस्थामा बेनी स्थित म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना लक्ष्य अघिनै सकिएको भएको छ । निर्माण व्यवसायीको इच्छाशक्ति, काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजिकरण…

गर्भपतनको अवस्था र चुनौती

सन्तोष गौतमम्याग्दी÷ नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको दुई दशक बितिसकेको छ । १० असोज २०५९ बाट मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति बन्यो । यही नीतिका आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले…

जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका लागि कुहुँमा अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका बासिन्दालाई शनिबार जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको छ । मंगला गाउँपालिका सँगको सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले वडा नम्बर १ को कार्यालय…

बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । ग्रामिण क्षेत्रमा आधुनिक सूचना प्रविधियुक्त शिक्षाको पहुँच बढाउन प्रयोगशाला स्थापना गरिएको हो । एडुटेक नेपाल र क्वालिटी…

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण…

गैरसरकारी संस्था महासंघ म्याग्दीको अध्यक्षमा दिपक दोहोरीए

बेनी, । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको आइतबार बेनीमा सम्पन्न १९ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशनबाट पुन ः दिपक पौडेल दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको छ । महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा…

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा…

गलेश्वरमा स्त्रीरोग सम्बन्धी शिविर

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी अस्पताल र बेनी नगरपालिकाको सहयोगमा गलेश्वरधाम आमा समूहले गलेश्वर स्वास्थ्य इकाईमा शिविरको आयोजना गरेका हुन् ।…

शिख माविमा कम्प्युटर विज्ञान विषयको कक्षा सञ्चालन गर्न प्रवासीको सहयोग

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीले रु. तेह् लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न…