म्याग्दी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शुक्रबार शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा!-->!-->!-->…
