बिरामी अभिभावकलाई विद्यार्थीको सहयोग
बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले आर्थिक जुटाएर बिरामी अभिभावकलाई सहयोग गरेका छन् ।ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा विद्यालयको बाल क्लव, येआरसी र इको!-->…
