समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

शिख माविमा पुरस्कार बितरण

सेते तिलिजा पुनशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माध्यमिक बिद्यालयमा मंगलबार पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७६ मा समग्र बिद्यालय, कक्षा र तहगत रुपमा प्रथम, दृतीय र तृतीय हुने बिद्यार्थीहरुलाई…

धवलागिरीका चार बिद्यालयमा स्मार्ट बिधिबाट पठनपाठनको तयारी

शिवाङ । म्याग्दीको धवलागिरी गाउँपालिकाका चार वटा बिद्यालयमा स्मार्ट बिधिबाट पठनपाठन गर्ने तयारी भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दी मार्फत सञ्चालित सामुदायिक बिकास परियोजनाले आधुनिक प्रबिधिको…

दानामा जडिबुटीको पहिचान, संरक्षण र प्रयोग सम्बन्धी अभिमुखीकरण

गंगा पुन दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार जडिवुटीको पहिचान, संरक्षणर प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा परम्परागत…

म्याग्दी क्याम्पसले प्रबेश परिक्षा मार्फत बिद्यार्थी भर्ना गर्ने

बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले प्रबेश परिक्षा लिएर बिद्यार्थी भर्ना गर्ने भएको छ । विश्व बिद्यालय अनुदान आयोगबाट गत वर्ष अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) पाएको…

रोटरी क्लबद्धारा मल्लाजका बिद्यार्थीलाई छात्रवृत्ति

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको बिद्याज्योति माबिका बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ । क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट १५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई…

गलेश्वरमा निशूल्क आँखा शिविर

बेनी । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार मुक्तिहरि राधाकृष्ण मन्दिर रामाजुन मठ सन्त सेवाश्रमको आयोजनामा निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेत्र ज्योति संघ म्याग्दीको प्राबिधिक र नविन आनन्द योग केन्द्रको ब्यवस्थापकीय सहयोगमा गलेश्वर…

दाना स्वास्थ्य चौकीलाई प्रवासीको सहयोग

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना स्वास्थ्य चौकीलाई प्रवासी संघ दाना–कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । रोजगारको शिलशिलामा कतारमा पुगेका दानाका बासिन्दाहरु आवद्ध संस्थाले बिरामीको उपचारका लागि आवश्यक…

अन्नपूर्णको स्थानीय पाठ्यपुस्तक तयार हुदै

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पार्ने तयारीमा जुटेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक तयार…

म्याग्दीमा बुधबार सम्म दुई हजार भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाए

बेनी, । म्याग्दीमा बुधबार सम्म दुई हजार जना भन्दा बढीलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म दुई हजार १०३ जनालाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ । यसअघि पहिलो चरणमा…

दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु

बेनी । म्याग्दीमा आइतबार देखि दोस्रो चरणको कोरोना (भाइरस) बिरुद्धको कोभिशिल्ड खोप लगाउन सुरु गरिएको छ । यसअघि कोरोना रोकथाममा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइसकिएको छ । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, बैंक, बित्तिय…