समाचारको विधा

मुख्य खबर

म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर बिधिबाट गरिएको परिक्षणमा १८ र एन्टिजेन परिक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो । कार्यालयका

पर्याप्त जनशक्ति अभावमा बेनी अस्पतालको आइसियु र भेन्टिलेटर नियमित सञ्चालन गर्न समस्या

बेनी । सदरमुकाम स्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन् । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्न

म्याग्दीमा थप २४ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीमा सोमबार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी ५८ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी गणेश सुबेदीका अनुसार १२ जनामा पिसिआर

दग्नामकी ९६ वर्षीया वृद्धाले कोरोना जित्नुभयो

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम की ९६ बषीया इनरुपी पुनले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास,

म्याग्दीमा २४ जेठसम्म निषेधाज्ञा लम्बियो

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको बैठकले जेठ १७ गतेसम्म गरिएको निषेधाज्ञा एक हप्ता थप

धवलागिरीका पहिरो पिडितलाई घर पुननिर्माणको चटारो

बेनी । कोरोना कहरका बीच म्याग्दीको धवलागिरी–६ मराङ र –७ ताकमका पहिरो पिडितलाई निजी आवास पुनःनिर्माणको चटारो परेको छ । गत असार २५ र २६ गतेको पहिरोले बगाएका, पुरिएका र भत्किएका घर दश महिनापछि पुनःनिर्माण सुरु भएको हो । पहिरोमा परि

कोरोना संक्रमितको संख्या घट्न थाल्यो

बेनी । म्याग्दीमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमित निको हुने दर बढ्दो र नयाँ संक्रमित घट्दै गएका छन् । निषेधाज्ञाका कारण आवत जावत र जमघट हुन नपाएको, परिक्षणको दायरा बढेको, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गरिएको र नागरिक

अन्नपूर्णको तातोपानी कुण्डमा पुर्बाधार निर्माण

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्डलाई संरक्षण गरि ब्यवस्थित बनाउन पुर्बाधार निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्धार र भुरुङ्गको तातोपानी कुण्डमा स्नान स्थल, नदी

म्याग्दीमा ६३ जना आइसोलेशनमुक्त, धवलागिरीको मराङका सहित ११ जना संक्रमित थपिए

बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ जनामा ६३ जना कोरोना संक्रमित कोरोनालाई जितेर आइसोलेशनमुक्त हुँदा ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर बिधीबाट गरिएको परिक्षणबाट मंगलाका ६ जना, एन्टिजेन परिक्षणमा

कालिज पाल्ने हो ? म्याग्दीमै उत्पादन हुन थाल्यो चल्ला

सिंगा । म्याग्दीमा बेनी नगरपालिका–४ सिंगामा कालिजको चल्ला उत्पादन सुरु भएको छ । हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा कालिजको चल्ला उत्पादन सुरु भएको हो । कालिजले पारेका अण्डालाई ह्याचिङ मेसिनमा राखेर चल्ला उत्पादन गर्न थालिएको