लामाखेतमा नदी नियन्त्रण योजना निर्माण शुरु
बेनी ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नदी नियन्त्रण योजना निर्माण शुरु भएको छ ।
लामाखेतमा रहेको जलजला गाउँपालिकाको कार्यालय, बस्ति र सार्वजनिक सम्पत्तीलाई कालीगण्डकीमा आउने बाढी र कटानबाट बचाउनका लागि सिचाई तथा जलस्रोत!-->!-->!-->…
