घारमा लक्ष्य अघिनै सडक स्तरोन्नति
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य भन्दा दुई महिना अघिनै सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट!-->!-->!-->…
