समाचारको विधा

मुख्य खबर

म्याग्दीमा चुनाव प्रचारमा देखिएका अनौठा दृष्य

बेनी ः प्रतिनिधीसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा म्याग्दीमा अनौठा दृष्यहरु देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उमेद्वारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उमेद्वारले मत माग्ने देखि चुनावी…

नेकपाका उमेद्वार अर्जुन थापाको अन्नपूर्णमा मतदाता भेटघाट पूर्वाधार, पर्यटन र कृषिमा जोड

बेनी । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्लाको मान्यतालाई व्यवहारमा उतार्न र जिल्लाका सबै भूगोलको समावेशी विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन…

म्याग्दीमा सवारी चालकको लापसे परिक्षण शुरु, १५ जनालाई परिक्षण गर्दा चार जनाले लापसे गरेको पाइयो

बेनी, म्याग्दीमा लागु पदार्थ सेवन गर्ने चार जना सवारी चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । बेनीको कालीपुल बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सवारी चालकहरुको लागूपदार्थ सेवन परिक्षण गरिएको थियो । १५ जनालाई…

नेकपाका पुर्व सांसद बिनोद केसीलाई बाचा पुरा गरेकोमा दोवाबासीको सम्मान

बेनी, । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाको लागि भोट माग्न दोवा पुग्नुभएका केसीलाई एमालेबाट निर्वाचित वडा अध्यक्ष दिलिप गर्बुजाले स्वागत र स्थानीय आमा समूहको तर्फबाट फुलमालाले सम्मान गरेका थिए । …

दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी

सुरेन गुरुङबेनी ः बेनीमा शनिबार सम्पन्न ‘दोस्रो नगर कप’ ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी भएका छन् । बेनी नगरपालिका ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय खुल्ला तर्फ म्याग्दीका…

बेनीमा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन

बेनी ः कुकुरको अनावश्यक वृद्धिदर र रेविज रोगको जोखिम न्युनीकरणका लागि बेनीमा शुक्रबारदेखि घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण शिविर शुरु भएको छ । बेनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना…

नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसी इन्स्टाग्रामको रिल्समा फिचर्ड

बेनी, । चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ । युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो…

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

जोमसोम । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन्…

मालढुङ्गा–बेनी सडक सात बर्षमा कालोपत्र भयो, एक घण्टाको यात्राअवधी १५ मिनेटमा छोटियो

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला¬) सडक योजना मार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो…

अन्नपूर्ण गाउँपालिकाबाट करिब ४ करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड रुपैयाँ आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो । कृषि शाखा…