म्याग्दीका सरकारी कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह
बेनी । सरकारी कार्यालय खोलेर आलोपालो प्रणाली अनुसार सेवा दिने गरि म्याग्दीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा एक हप्ता लम्बाइएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला!-->!-->!-->…