समाचारको विधा

मुख्य खबर

ताकमकोतमा ‘हाइप्रोफाइल’ भक्तजन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक धार्मिक स्थल ताकमकोतमा हाइप्रोफाइल (उच्च पदमा रहेका) भक्तजन आउन थालेका छन् । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल सहितको टोलीले मंगलबार हेलिकप्टरबाट ताकमकोतमा पुगेर

पुलाचौरको सामुहिक बलात्कारका आरोपी सार्वजनिक

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । कात्तिक २ गते परिवर्तित नाम ४७(९) लाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन

म्याग्दीमा जनगणनाका लागि १८२ गणक खटाइयो

बेनी । ‘राष्ट्रिय जनगणना २०७८’ को लागि हिमाली जिल्ला म्याग्दीमा १८२ जना गणक खटिने भएका छन् । जिल्ला जनगणना कार्यालय म्याग्दीले १८२ जना गणक जनगणनामा परिचालन गरिएको जनाएको छ । जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले तालिम पाइसकेका

सामुहिक बलात्कारमा संलग्न पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जिल्ला बाहिरका फरक फरक ठाउँबाट पक्राउ परेकाहरुलाई म्याग्दी ल्याउदै गरिएको जानकारी

मुस्ताङबाट पैतिस करोडको च्याङग्रा निकासी

बेनी, मुस्ताङबाट यसपालीको दशैँ तिहारका लागि करिब रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा रु. ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले रु. ३५ करोड भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र

बेनीमा चन्दाबाट सामुदायिक सभाहल बनाउदै भाषा मंका खल

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहलको भवन ठडिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि सभाहलको भवन निर्माण गरेको हो । खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले चन्दा जुटाएर आठ सय

यसपालीको तिहारमा म्याग्दीमा देउसी भैलोको रौनक देखिएन्

बेनी, झिलीमिली उज्यालो, मखमली फुल र देउसीभैलोको संगितमय वातावरणले तिहार पर्बलाई उत्सबमय बनाउँछ । तिहारमा देउसी भैलो गित गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमता अनुसार दान दिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट

म्याग्दी बालगृहमा सामुहिक भाइटिका

बेनी । म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । अस्टे«लीयामा

नेपाल सम्बत ११४२ को शुभकामना आदानप्रदान

बेनी । म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार

बेनीको मंगलाघाटमा झिनियाको ब्यापार फस्टाउँदो

बेनी । म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको ब्यापार फस्टाउदै गएको छ । यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौको झिनीया र सेल रोटीको ब्यापार भएको छ । बेनीका झिनीया उत्पादक तथा ब्यापारीहरुका अनुसार दसै तिहारको एक महिनाको अवधिमा एक