समाचारको विधा

मुख्य खबर

बेनी अस्पतालको सेवा प्रभावित

बेनी । स्वास्थ्यकर्मी अभावमा म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित भएको छ । कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था निक साइमन इन्स्टिच्युट (एनएसआई) ले पठाएको ४ स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित…

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुजिगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुजिगत शिर्षकमा दई वटै सरकारका…

गलेश्वरममा भक्तजनको चहलपहल

नगरपालिकाद्धारा बेनी–गलेश्वर सडक मर्मत सजिना खड्का (प्रतिक्षा) बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको…

बेनी–दरवाङ सडकको बेनी सिम खण्डमा समायोजन भएको भाडादर लागू

बेनी, । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकको सार्वजनिक यातायातको नयाँ भाडादर लागु भएकोे छ । बेनी देखि मंगला गाउँपालिका–२ सिम सम्मको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र भएपछि साउन १…

म्याग्दीका पालिकाले बेरुजु घटाए

बेनी, म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट खर्च हुने बेरुजु घटाएका छन् । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को जिल्लाका छ वटा स्थानीय तहको बेरुजु रकम…

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी। बेनीलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख सुरत केसीले बताउनुभएको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उहाँले बेनीको खस्किएको साख बचाउन पर्यटन विकासको अवधारणा अघिसारिएको…

स्याउलीबजारमा कसले खोल्यो दर्ता बिनै क्रसर ?

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजारमा दर्ता बिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रीया पुरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता समेत भएको छैन् । रघुगंगा गाउँपालिका–२ का…

म्याग्दीका तीन वटा सामुदायिक वन समूह पुरस्कृत

बेनी । डिभिजन वन कार्यालय म्याग्दीले मंगलबार तीन वटा सामुदायिक वन समूहलाई पुरस्कृत गरेको छ । साथै एक÷एक जना कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । रघुगंगा–५ को शिव महिला, मंगला–३ र ४ को टाडीबिसौना तथा मालिका–६ को घैरेनी वन उपभोक्ता…

झिँमा स्वास्थ्य चौकीको भवन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको भवन सोमबार एक समारोहका बिच उद्घाटन र हस्तान्तरण गरिएको हो । आयोजनाका ईञ्जिनियर प्रविणप्रताप…

टोड्के जोड्ने नयाँ पदमार्ग

बेनी, । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर…