समाचारको विधा

मुख्य खबर

महशुल नतिर्ने उपभोक्ता प्रति म्याग्दी बिद्युत आक्रामक

बेनी । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले लाइन काटेर बक्यौता महशुल उठाउन थालेको छ । तीन महिना भन्दा लामो समयदेखि बिद्युत महशुल नतिरेका ग्रहाक पहिचान गरि लाइन काट्न थालिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त

असोज १ गतेदेखि बिद्यालय र तातोपानी कुण्ड खुलाउने डिसिसिएमसी म्याग्दीको निर्णय

बेनी, कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्डहरु असोज १ गते देखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गत बैशाख

तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले चिकित्सकको निगरानीमा औषधिको प्रयोग बिना बिरामीको उपचार

आनन्दबगरमा कालीगण्डकीको अबैध दोहन र बालुवा चोरीमा संलग्न समूहद्धारा प्रहरीमाथी हातपात

बेनी । बेनी नगरपालिका–१ आनन्दबगरमा कालीगण्डकी नदीमा बालुवाको अबैध उत्खनन् र चोरीमा संलग्नहरुले प्रहरीमाथी हातपात गरेका छन् । अबैध नदी दोहनमा प्रयोग भएको स्काभेटर नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्ने तीन जनालाई पक्राउ

बेगखोलामा जोखिम र सास्ती कहिलेसम्म ?

बेनी । भदौ १९ गते शनिबार बेनी देखि घरतर्फ जादै गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जबिर पुन रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो । बेगखोलाले बगाएर कालीगण्डकीमा मिसाएका पुन अझै बेपत्ता रहेका जिल्ला

बेनीमा एमालेको अगुवा कार्यकर्ता भेला

पार्टी फुटाएर जानेको भबिष्य छैन ः एमाले नेताद्धय गुरुङ बेनी । नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा अगुवा कार्यकर्ता भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय कमिटीका सचिब पृथ्बीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य

ताकमको मौलिक राधाकृष्ण नाच

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् । सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको

पर्बतमा पहिरोले अवरुद्ध सडक खुल्यो

बेनी । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक आठ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ । गत बिहीबार आरीघोप्टे वर्षासँगै खसेका पहिराले पर्वत खण्डको साढे आठ किलोमिटर सडक क्षतविक्षत भएको थियो । मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा

धवलागिरीका सबै लक्षित समुदायलाई कोरोना बिरुद्धको खोप

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना (भाइरस) बिरुद्धको खोप लगाएका छन् । दुर्गम र हिमाली क्षेत्रमा प्राथमिकताका साथ कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुसार धवलागिरीका सबै लक्षित

म्याग्दीका तीन जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादीमा सनाखत गरे

नयाँ पार्टीमा जानबाट रोक्ने एमालेका नेताहरुको अन्तिम प्रयास बिफल बेनी । म्याग्दीका तीन जना जनप्रतिनिधीले नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सखानत गर्नुभएको छ । निर्बाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधिहरुलाई दिएको