प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सन एनआरएनएको अध्यक्षको प्रत्यासी रबिनाको एजेन्डा
बेनी । गैरआवासीय नेपाली संघ संघ (एनआरएन)को आशन्न दशौ महाधिवेशनमा अध्यक्षकी प्रत्यासी रबिना थापाले प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सनको ब्यवस्था कार्यान्वयन गराउने एजेण्डा अघि सार्नुभएको छ ।
जन्मथलो म्याग्दीमा आउनुभएकी थापाले प्रवासी!-->!-->!-->…