बालबिवाह बिरुद्धको अभियानमा आमा र किशोरीहरु
मुना, २१ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाकी २० बर्षीया सरु रसाईली आमा बनेको तीन बर्ष भयो । १६ बर्षको उमेरमा भागी बिवाह गरेकी मालिका–१ निस्कोट माइति भएकी सरु १७ बर्षमै आमा बन्नुभएको हो ।
१५ बर्षकै उमेरमा बिवाह गरेकी मुनाकै २५!-->!-->!-->…