समाचारको विधा

मुख्य खबर

रत्नेचौरमा तोरी फुल्यो लहलह ….

बेनी, म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा तोरी फुलेर मनमोहक देखिएको छ । खेतमा फुलेको तोरी र पृष्ठभूमिको धौलागिरी हिमालको दृष्य खिच्न, टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । बेनी, बाग्लुंग, कुश्मा लगायतका ठाउँबाट रत्नेचौर घुम्न आएका

ताकममा प्याराग्लाइडिङको परिक्षण

कृष्णराज पौडेलताकम, । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो ।

५८ हजार म्याग्देलीले कोभिडविरुद्धको खोप लगाए

बेनी, पुस २८ गते । ५८ हजारभन्दा बढी म्याग्देलीले म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गतवर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण

धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

बेनीको नगरसभाबाट संसोधित बजेट पारित

दश वटा वडामा एक एक वटा योजना थपिए, तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न बिस लाख बिनियोजन सजिना खड्काबेनी । म्याग्दीको बेनी नगरपालिकाको बुधबार भएको दशौ नगरसभाबाट चालु आर्थिक बर्ष २०७८÷७९ का लागि वडा स्तरमा दश वटा योजना थपेको छ ।

म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने

बेनी । म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी रानाको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या न्युन भएकाले

बेनीमा पृथ्बी जयन्ति र एकता दिबस मनाइयो

सजिना खड्का बेनी, । बेनीमा मंगलबार ३०० औ पृथ्बी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको आयोजनामा ¥याली र समारोहको आयोजना गरेर दिबस मनाइएको हो । राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा

देबेन्द्र कटुवाल एमाले म्याग्दीको अध्यक्षमा चयन

बेनी, नेकपा एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्रबहादुर कटुवाल चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न नवौ जिल्ला अधिबेशनले कटुवालको अध्यक्षतामा सर्बसम्मत पदाधीकारी र सदस्यहरु चयन गरेको हो । उपाध्यक्षमा बालकृष्ण सुबेदी, सचिबमा सुरत केसी,

एमाले म्याग्दीको जिल्ला सदस्य छान्ने जिम्मा पालिका कमिटिलाई

बेनी । नेकपा एमाले म्याग्दीले जिल्ला कमिटिको सदस्य चयन गर्ने जिम्मा पालिका कमिटिहरुलाई दिएको छ । सदरमुकाम बेनीमा जारी नबौ जिल्ला अधिबेशनबाट चयन हुने सदस्य चयन गर्न सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटिलाई जिम्मेवारी दिएको छ ।

गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ स्थित धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी चयन हुनुभएको छ । गलेश्वरमा शनिबार भएको सातौ बिशेष अधिबेशन तथा १६ औ कार्यकारी सभाबाट चयन भएको समितिको उपाध्यक्षमा