३५ बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
बेनी । म्याग्दीका ३५ वटा बिद्यालयमा भवन निर्माण र सूचना प्रबिधिका उपकरण जडानका लागि चालु आर्थिक बर्षमा रु. छ करोड ३१ लाख बिनियोजन भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले दश वटा चार!-->!-->!-->…