समाचारको विधा

मुख्य खबर

ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई मोना हङकङको चालिस लाख सहयोग

बेनी । हङकङमा रहेका म्याग्देलीहरुले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमारु. चालिस लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ साधारणसभाको अवसरमा संकलन भएको रु. ४०

केराबारीमा खसेको पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । मालढुङ्गा–बेनीको वैकल्पिक बागलुङ–बेनी सडक पनि बेनी नगरपालिका–१ रुइनेडाडामा पहिरोले सडक

बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ । पहिरो र बाढीका कारण असोज १८ गते रातीदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सोमबार

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष शर्मा दुई दिनदेखि सम्पर्कविहीन

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्मा आइतबार साँझ चार बजेदेखि

समानुपातिक उमेद्वारको बन्द सूचिमा माओवादीबाट योजना आयोगका पुर्व उपाध्यक्ष मिन श्रेष्ठ, प्रदेशसभामा…

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलले म्याग्दीका १५ जनालाई समानुपातिक उमेद्वार बनाएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको समानुपातिक उमेद्वारको बन्द सुचिमा म्याग्दीका १५

म्याग्दीमा २० जनाको मनोनयन दर्ता

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा क्षेत्रबाट निर्वाचित हुने तीन पदका लागि २० जनाको उमेद्वारी दर्ता भएको मुख्य निर्वाचन

तीन सिटका लागि १५ जनाको मनोनयन दर्ता

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा सत्तासाझेदार पाँचदलीय गठबन्धन, नेकपा एमाले लगायत दल तथा स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । तीन सिटका लागि १५ जनाको मनोनयन दर्ता भएको मुख्य

एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा केसी र गर्बुजाको मनोनयन दर्ता

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेका उमेद्वारले मनोनयन दर्ता गरेका छन् । (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र

म्याग्दीमा गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्बुजा
प्रदेशमा माओवादीका भण्डारी र जुग्जालीले टिकट

बेनी, सत्ता साझेदार पाँच दलीय गठबन्धनले म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेद्वार छनोट गरेका छन् । आइतबार दिउँसो प्रतिनिधिसभा सदस्यमा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले टिकट पाउनुभएको छ । प्रदेशसभाको क्षेत्र (क)मा

म्याग्दीमा माओवादीले काँग्रेसलाई प्रतिनिधिसभा र काँग्रेसले माओवादीलाई प्रदेशका दुई सिट साटफेर गर्ने

बेनी । म्याग्दीमा प्रतिनिधीसभा काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्र माओवादीलाई छोड्न दुवै दलका जिल्ला नेता सहमत भएका छन् । सत्ता गठबन्धनले देशब्यापी सिट बाँडफाँडका क्रममा म्याग्दीको प्रतिनिधिसभा माओवादी र प्रदेशसभाको क्षेत्र (क) र (ख)