समाचारको विधा

मुख्य खबर

अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षणमा युवा सहभागिता प्रर्वद्धन कार्यक्रम

बेनी, । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षणका लागि प्रर्वद्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनको असर न्युनीकरण र

लुङटुङ डाँडा अनि बन्यो पुनहिल

राम थापा र सन्तोष गौतम/रासस घोडेपानी (म्याग्दी), म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो। कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व

सिंगाको दूध पोखरा पठाइदै

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दूध संकलन केन्द्र सञ्चालन भएको छ ।बास्कुना कृषि सहकारी संस्थाले स्थानीय किसानले उत्पादन गरेको दूध संकलन गरेर बजारीकरणको व्यवस्था मिलाएको हो । संकलन केन्द्र सञ्चालन र बजार सुनिश्चितता भएपछि दूध

गौवोमबस्त माविलाई कम्प्यूटर सहित शैक्षिक उपकरण सहयोग

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५,गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रबासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरा सहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ । मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी, ः बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । वि.स. २०६० अघि मार्ग खुलेको सडक

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

म्याग्दी — मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण

दरवाङ आधारभूत अस्पतालमा जटिल प्रकृतिको प्रसुति सेवा

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसासिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशूको सफल प्रसुति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी ब्यथा सुरु भएको सात

अत्यावश्यक काम बाहेक २० गतेसम्म यात्रामा ननिस्कनु-म्याग्दी प्रशासन

बेनी, जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज २० गतेसम्म हुने भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । गण्डकी प्रदेशमा अत्यधिक वर्षाको प्रभाव म्याग्दीमा समेत पर्ने भन्दै प्रशासनले साँझ ६ बजे

ताकमकोतको ठेलो प्रतियोगितामा अशोक खत्री १० औ पटक बिजयी

ताकम ः म्याग्दीको ऐतिहाँसिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका– ७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले १० औ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको

थप दुई जना चिनिया नागरिकद्धारा धौलागिरिको सफल आरोहण

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयाममा सफल आरोहण गर्ने विदेशीको संख्या पाँच जना पुगेको छ ।धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । फोरटिन पिक्स एक्सपिडिसन