समाचारको विधा

मुख्य खबर

बेनीमा खानेपानीको क्षमता बिस्तार र गुणस्तर सुधार गरिदै (भिडियो खबर सहित )

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बितरण हुने खानेपानीको गुणस्तर सुधार र क्षमता बिस्तारको काम शुरु भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्दै आएको खानेपानीको क्षमता बढाएर

जलजलाका गाइभैसीलाई पोषण भत्ता

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी गाइभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । कृतिम गर्भाधानको माध्यमबाट गाइभैसीको नश्ल सुधार गरि उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

जो बिदेशको जागिर छोडेर जंगलमा भेडापालनमा ब्यस्त छन्

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो ।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर

किन थुनिन्छन् म्याग्दीका नदी ? कारण यस्तो छ

बेनी । रघुगंगा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहिबार थुनिएको म्याग्दीको रघुगंगा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाई र १० मिटर गहिरो तलाउ बनेको छ । तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगंगा नदी पुरानै स्वरुपमा बगेपनि निरन्तर

रायखोरको पहिरोले थुनिएको राहुघाट पुरानै स्वरुपमा बग्न थाल्यो

ओभरफलो भएर नदी बगेपनि तलाउ भने यथावत बेनी । पहिरोले थुनिएको म्याग्दीको राहुघाट नदी पुरानै स्वरुपमा बग्न थालेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको गौडामुनी क्षेत्रमा पहिरो खसेर राहुघाट नदी थुनिदा

राहुघाट नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । रघुगंगा गाउँपालिकाको ६ र

दोबामा बाख्रा पकेट

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबालाई बाख्राको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत बाख्रापालनलाई ब्यवसायिक बनाउन दोवामा पकेट क्षेत्र

रघुगंगाको छहरे र बगरखोलामा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ स्थित छहरे र बगरखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । कुइनेमंगलेको घ्यासीखर्कदेखि ढाँड–दुवाडी–पात्लेखर्क हुँदै पसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार जाने पदमार्गमा अस्थायी काठे साँघुलाई विस्थापित गरि

रेस्लिङमा चम्किदै म्याग्दीकी आकृति (अन्तरवार्ता सहित )

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँकी आकृति पुन साहासिक खेल रेस्लिङको उदयीमान खेलाडीको रुपमा स्थापित हुनुभएको छ । काठमाडौमा बस्दै आएकी आकृति रेस्लिङ खेल्न थालेको छोटो अवधीमै धेरै प्रतियोगितामा प्रतिस्पर्धीलाई पराजित गरेर

बेनीको नेपानेमा बालकक्षा चलाउने बाहनामा चलखेल (स्थलगत भिडियो रिपोर्ट सहित)

सन्तोष गौतमबेनी । म्याग्दीको बेनी नगरपालिका–६ नेपानेमा जनप्रतिनिधीको मिलेमतोमा प्रक्रिया पुरा नगरी अनुमति बिना बाल बिकास केन्द्र सञ्चालन भएको छ । जनप्रतिनिधिले आफु अनुकुलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पुरा नगरी बाल बिकास केन्द्रका