समाचारको विधा

मुख्य खबर

बेनी-जोमसोम सडकको रुप्सेमा दैनिक ५ घण्टा यातायात बन्द

बेनी, । बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात आवत जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय

बेनी नगरपालिकाको उत्कृष्ट लोगो डिजाइन गर्नेले पच्चिस हजार पुरस्कार पाउने

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नेलाई रु. पच्चिस हजार हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । नगरपालिकाले फागुन ३० गते एक सार्वजनिक सूचना जारी गरेर मूल्याङ्कन समितिबाट उत्कृष्ट ठह्याइएको

बैंकका कर्मचारीमाथी आक्रमण

बेनी। एनआइसी एसिया बैंकको म्याग्दीको बेनी स्थित शाखाका कर्मचारीमाथी बिहिबार कुटपिट भएको छ । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ ।

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित

बेनी, । नेत्रबिक्रम चन्द् विप्लप (सि) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचन कार्यलयमा सोमबार तालाबन्दि गरेको छ ।तालाबन्दिका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको कार्यतालिक प्रभावित भएको

राम्चे र हिस्तानमा निशूल्क आँखा शिविर

बेनी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ हिस्तान औला र ८ राम्चेमा निशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, वडा कार्यालयहरुको समन्वय र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा फागुन २८

लमसुङमा सार्वजनिक सुनुवाई

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा

रत्नेचौरमा सडक ढलान

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरको किराखोर देखि रावलथर जोड्ने सडक ढलान गर्न थालिएको छ । बेनी नगरपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि सडक ढलान शुरु गरिएको हो । बेनी नगरपालिकाले सो

दश महिनापछि लाम्पाटा–दरवाङ खण्डको सडक निर्माणले गति लियो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार दश महिनापछि काममा फर्किएका छन् । २०७९ बैशाख महिनादेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सूचारु भएको हो

खबरामा केरा पकेट कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ । व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले

निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ ।संघको शनिबार बेनीमा भएका २२ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट म्याग्दीका पुराना निर्माण व्यवसायी भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।नारायण