मंगला ४ मा काँग्रेसको प्यानल विजयी
बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार लालबहादुर रोकाको प्यानल निर्वाचित भएको छ ।
रोकाले ३३३ मत ल्याएर विजयी हुँदा एमालेकी लक्ष्मी बुढाथोकीले ३०५ र माओवादी केन्द्रकी मनमाया चोचाङ्गीले २८५ मत!-->!-->!-->…