बेनपा–७ को अध्यक्षमा गठवन्धनका रमेश श्रेष्ठ निर्वाचित
बेनी, । म्याग्दी जिल्लाको मुख्य प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नेपाली काँग्रेस र माओवादीको गठवन्धनतर्फ काँग्रेसका उमेद्वार रमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आइतबार भएको!-->!-->!-->…