बेनी–जोमसोम सडकको काभ्रेभिर घाँसा खण्ड बैशाख ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने
बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।
म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड!-->!-->!-->…