समाचारको विधा

मुख्य खबर

माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उमेद्वार बनाउने

बेनी, । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी

धवलागिरीमा काँग्रेस–माओवादीको चुनावी तालमेल

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिका स्तरका नेताहरुले शुक्रबार गाउँपालिकाको अध्यक्ष,

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

म्याग्दीका छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी । म्याग्दीका छ वटै स्थानीय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बेनीमा मुख्य निर्वाचन र गाउँपालिकाको केन्द्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । सो कार्यालयबाट बैशाख ३० गते हुन लागेको स्थानीय तहको

म्याग्दीका छ वटै स्थानीय तहका प्रमुख पदमा काँग्रेसका उमेद्वार छनौट

बेनी,। नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण,

मालिका गाउँपालिकामा माओवादी केन्द्रको उमेद्वारी घोषणा

दरवाङ,। नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका

डाडाखेतमा सवस्टेशन निर्माण शुरु

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ । नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७

आचार संहिता पालना गर्ने प्रतिवद्धता

बेनी, । म्याग्दीका राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला आचारसंहिता अनुगमन समिति म्याग्दीले बुधबार बेनीमा निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र

बादिकाको सडकमा सास्ती र जोखिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँच वटा वडालाई जोड्ने दरवाङ–धारापानी सडकको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ । स्तरोन्नतिको क्रममा रहेको सडकको बादिकाको भिर खण्डमा यातायातका साधन सञ्चालनका लागि जोखिम र सास्ती भएको हो । नयाँ

म्याग्दीका ४३ वडामा एमालेका उमेद्वार छनौट

बेनी, । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका ४३ वटा वडाका अध्यक्षका उमेद्वार छनौट गरेको छ । छ वटा स्थानीय तहका ४५ मध्य धवलागिरि गाउँपालिका–१ गूर्जा र ७ ताकमबाहेक अन्य सबै वडा अध्यक्षका लागि उम्मेदवार चयन गरेको हो