गाईगोरु बिरामी पर्न थाले
पाखापानी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा गाईगोरु धमाधम बिरामी पर्न थालेपछि कृषक चिन्तित भएका छन् ।पाखापानीका कृषकले पालेका गाईगोरुमा शरिरमा खटिरा, ज्वरो, खुट्टा र यौनाङ्ग सुन्निने, आँखाबाट पानी बगिरहने र अनुहार सुन्निे!-->…
