अन्नपूर्णका १९ योजनालाई प्रदेश सरकारको सवा पाँच करोड बजेट
बेनी, । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १९ वटा योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड ४३ लाख बजेट बिनियोजन भएको छ ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट दुई,!-->…
