समाचारको विधा

मुख्य खबर

म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाइने

बेनी,। म्याग्दीमा संविधान दिवस २०८० त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार बसेको कार्यालय प्रमुखहरु, राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले असोज २ देखि ४…

म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक हड्ताल गर्ने

बेनी, । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन – २०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका…

मुस्ताङको लोमान्थाङको चार हजार ६४५ मिटर उचाइमा गल्फ प्रतियोगिता

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुुभएको छ । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन तामाङमाले ९ होल ३६ पारमा भएको खेलमा…

बेनीमा गोरु नाच देखाइयो

बेनी, । बेनीबजारमा बिहिबार गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । रोपाई नाचको अघिल्लो दिन गोरु नाच देखाउने चलन रहेको छ ।नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः…

गण्डकीका यातायात कार्यालयलाई फाइल र ढड्दामुक्त बनाइदै

पोखरा, म्याग्दी जिल्ला समेटिएको गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख डिजिटलाइजेशन (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नविकरण सम्बन्धी सेवालाई छिटो, झञ्जटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात…

बेनीका मेयर केसीले आफै सञ्चालक रहेको विद्यालयको पर्खाल भत्काए

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफै सञ्चालक रहेको विद्यालयले सडक अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काउनुु भएको छ । बेनी नगरपालिका ७ महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको…

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन

बागलुङ, । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ ।बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा…

आत्महत्या घटाउन सचेतनामुुलक कार्यक्रम

बेनी, । म्याग्दीमा सप्ताहब्यापी कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । सामाजिक समस्याको रुपमा रहेको आत्महत्यालाई न्युुनीकरण गर्न सामाजिक विकास कार्यालय, बेनी अस्पताल र द्धन्द्ध पिडित महिला राष्ट्रिय सञ्जालसँगको समन्वयमा…

म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकिल्पक सडक बनाउछौ–जुुग्जाली

काठमाडौ, २३ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने बताउनुु भएको छ । म्याग्देली कलाकार संघले शनिबार काठमाडौमा आयोजना गरेको…

जेसिज सम्मेलनको तयारी तिब्र

बेनी,। बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र पारिएको छ ।म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी तिब्र बनाइएको शनिवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । …