समाचारको विधा

मुख्य खबर

बेनी नगरपालिकाको उत्कृष्ट लोगो डिजाइन गर्नेले पच्चिस हजार पुरस्कार पाउने

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नेलाई रु. पच्चिस हजार हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । नगरपालिकाले फागुन ३० गते एक सार्वजनिक सूचना जारी गरेर मूल्याङ्कन समितिबाट उत्कृष्ट ठह्याइएको

बैंकका कर्मचारीमाथी आक्रमण

बेनी। एनआइसी एसिया बैंकको म्याग्दीको बेनी स्थित शाखाका कर्मचारीमाथी बिहिबार कुटपिट भएको छ । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ ।

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित

बेनी, । नेत्रबिक्रम चन्द् विप्लप (सि) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचन कार्यलयमा सोमबार तालाबन्दि गरेको छ ।तालाबन्दिका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको कार्यतालिक प्रभावित भएको

राम्चे र हिस्तानमा निशूल्क आँखा शिविर

बेनी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ हिस्तान औला र ८ राम्चेमा निशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, वडा कार्यालयहरुको समन्वय र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा फागुन २८

लमसुङमा सार्वजनिक सुनुवाई

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा

रत्नेचौरमा सडक ढलान

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरको किराखोर देखि रावलथर जोड्ने सडक ढलान गर्न थालिएको छ । बेनी नगरपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि सडक ढलान शुरु गरिएको हो । बेनी नगरपालिकाले सो

दश महिनापछि लाम्पाटा–दरवाङ खण्डको सडक निर्माणले गति लियो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार दश महिनापछि काममा फर्किएका छन् । २०७९ बैशाख महिनादेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सूचारु भएको हो

खबरामा केरा पकेट कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ । व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले

निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ ।संघको शनिबार बेनीमा भएका २२ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट म्याग्दीका पुराना निर्माण व्यवसायी भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।नारायण

म्याग्दीका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बेनी, म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण