जिल्ला प्रहरी कार्यालय म्याग्दीको तीन महिनाको गतिबिधि सार्वजनिक
बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पछिल्लो तीन महिनामा गरेको गतिबिधी सार्वजनिक गरेको छ ।
कार्यालयले आइतबार बेनीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवरले फागुन, चैत र वैशाख महिनामा भएको गतिबिधि!-->!-->!-->…
