म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु
बेनी । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव तथा प्रदेश स्तरीयकृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९का लागि बेनीको!-->!-->!-->…