दसैमा वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई भोजन
बेनी, वडादशै पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई मंगलबार भोजन गराइएको छ ।
बेनीको शान्तिटोलका शेरबहादुुर केसीका परिवारले गलेश्वर स्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई वडा!-->!-->!-->…
