रत्नेचौरको घैयारा स्थित सडकमा मृत चितुवा भेटियो
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मंगलबार साँझ मृत चितुवा भेटिएको छ ।
बेनी–बागलुङ सडक अन्तरगत रत्नेचौरको घैयारा भन्ने ठाउँमा पोथी वयस्क चितुवा मरेको भेटिएको हो । सडकको छेउमा मुखबाट रगत निस्कीएको अवस्थामा मरेको चतुवा भेटिएको!-->!-->!-->…
