समाचारको विधा

मुख्य खबर

मालिकामा थप तीन करोड तीस लाख बजेट बिनियोजन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको बुधबार भएको गाउँसभाको १४ औं अधिवेशनबाट चालु आर्थिक वर्षका लागि थप रु. तीन करोड तीस लाख बजेट बिनियोजन भएको छ । दरवाङको छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप बजेट विनियोजन गरेको हो । गत

म्याग्दी क्याम्पसको ३३ औ वार्षिकोत्सव

बेनी, १८ पुष । बेनीको म्याग्दी बहुमुखी क्याम्पसले बुधबार ३३ औ वार्षिकोत्सवम मनाएको छ । वि.स. २०४८ पुष १८ गते स्थापना भएको क्याम्पसको २२ औ क्याम्पससभा सहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सहभागिहरुले पछिल्लो समय दश जोड दुई उतिर्ण

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

बेनी, ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा तथा ३३

चौरीको नष्ल सुधार गर्न मुस्ताङका कृषकलाई याक वितरण

पोखरा, नष्ल सुधारका लागि मुस्ताङका कृषकहरुलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० वटा याक वितरण गरेको हो । सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक

घारका कृषक तेजबहादुर बरुवालले दश किलोग्राम भन्दा बढी तौल भएको काउली फलाउनुभयो

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक तेजबहादुर बरुवालले एउटै दश किलोग्राम भन्दा बढी तौल भएको काउली उत्पादन गर्नुभएको छ । घारको पैयुपाटामा ७० वर्षीय बरुवालले सञ्चालन गर्नुभएको हरियाली कृषि फर्ममा उत्पादन भएको एउटै

रघुगंगामा करिब रु ५ करोड थप बजेट विनियोजन

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड थप बजेट बाँडफाँट गरेको छ । मौवाफाँटमा मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौज्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत

राष्ट्रपति रनिङ्ग शिल्डमा मंगला माविले कब्जा जमायो

बाबियाचौर, । बाबियाचौरको मंगला मा.वि.ले लगातार तेस्रो पटक जितेर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको छ । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मंगलबार कैलाशफाँट खेलमैदानमा सम्पन्न चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ

ताराखोलामा श्रम बैंक

सन्तोष गौतमताराखोला, १७ पुष । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

जोमसोम । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको छ ।

अन्नपूर्णको खिवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण तिब्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण कार्यले तिब्रता पाएको छ । ब्रिटिस गोर्खा वेयलफेयर र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा खिवाङ र कुटुका गाउँका १३५ घरधुरीलाई खानेपानी सुविधा