बेनी नगरपालिकाद्धारा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी पुरस्कृत
बेनी, । बेनी नगरपालिकाले बिहिबार ८ जना कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई पुरस्कार तथा एक÷एक वटा विद्यालय र निर्माण कम्पनीलाई सम्मान गरेको छ । १४ औ नगर अधिवेशनको अवसरमा ८ जनालाई जनही नगद रु. पाँच हजार सहित पुरस्कृत गरेको हो ।
पुरस्कृत!-->!-->!-->…
