लमजुुङमा आठ वटा ठूूला सडक र पुुल निर्माण शुुरु हुुने
लमजुुङ, ः गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८०÷८१ मा लमजुुङ जिल्लामा थप आठ वटा सडक र मोटरेबल पुुल निर्माण शुुरु गर्ने भएको छ ।
भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले बिहिबार लमजुुङको दोर्दी!-->!-->!-->…
