रानीपौवामा घरघरमा खानेपानी
बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ ।
खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समिति मार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका १२०!-->!-->!-->…