बृहत घोप्टेखोला र पिप्ले भगवति खानेपानी योजना छिट्टै शुरु हुन्छ ः गर्बुजा
बेनी, । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ ।
आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनलाई सम्बोधन!-->!-->!-->…
