सिंगाको धवलागिरी माविका विद्यार्थी मुुढा बुुन्न सिक्दै
बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ ।
विद्यालयमा पढाई नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा!-->!-->!-->…
