समाचारको विधा

मुख्य खबर

८८ हेक्टरमा सिचाई सुविधा विस्तार

बेनी, । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिचाई सुविधा विस्तार भएको छ ।खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा निर्माण गरेको आयोजना मार्फत सिचाई सुविधा विस्तार भएको हो

दानामा आयुर्वेद औषधालयको भवन निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको आयुर्वेद औषधालयको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले दुई तले, १३ कोठे भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । आयोजनाका ईञ्जिनियर

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीका लागि सिफारिस गरेको छ । रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको

अभ्यास गर्ने पूर्वाधार नभएको म्याग्दीका खेलाडीको गुनासो

बेनी, । म्याग्दीमा खेलाडीहरूले अभ्यास गर्ने पूर्वाधार अभाव भएको गुनासो गरेका छन् । जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र सञ्चालन गर्ने पूर्वाधारको अभावले फुटबल, क्रिकेट, भलिबल लगायतको खेलले गति लिन सकेको छैन । गण्डकी

बासुरी बादनमा चम्किएका दिनेश

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा ५ सम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्नुहुन्थ्यो । बाबियाचौर देखि सातबिसेको विद्यालय जादाँ र घर फर्कदा बाटो बाटो काट्ने

नियोजित रुपमा कालीगण्डकीमा गाडी खसाल्ने कमलेस र उनकी श्रीमती यसरी परे कानुनी फन्दामा

बेनी, नियोजित रुपमा कालीगण्डकी नदीमा गाडी खसालेका चालक र उनकी श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे स्थित बेनी–जोमसोम सडकबाट ग २ च १०३१ नम्बरको बोलेरो जिप कालीगण्डकीमा खसालेका चालक कमलेस

गलेश्वरमा साउनको तेस्रो सोमबारसम्म छ लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार सम्म रु. छ लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१ र तेस्रो सोमबार रु. एक लाख ४१ हजार

मराङकी एक जना गर्भवतिलाई हेलि मार्फत उद्दार

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन के.सी.को गण्डकी प्रदेशको स्वास्थ्य तथा

सामाजिक सञ्जालमा युवतिको नग्न भिडियो राख्ने सिर्कुमका प्रकाश पक्राउ

बेनी, । सामाजिक सञ्जालमा युवतीको नग्न भिडियो अपलोड गर्ने म्याग्दीका एक जनालाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ । म्याग्दीको मंगला गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको

काली खोलामा फोहोर फाल्नेलाई जरिवाना

बेनी । म्याग्दीको बेनी नगरपालिका –७ स्थित कालीगण्डकी नदी तथा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ ले वडा भेलाबाट भएको निर्णय अनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको